जुगेडामा असईको मृत्यु, प्रहरी जवान बेपत्ता

धनगढी -कैलालीको धनगढी उपमहानगरपालिका—१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक(असई) मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असइ (असई) गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो । उनीसंगै गस्...

केदारस्युँमा राष्ट्रिय युवा संघ गठन

बझाङ –राष्ट्रिय युवा संघ केदारस्यूँ गाउँपालिका संगठन कमिटिकाे आयोजनामा गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ। केदारस्युँ गाउँपालिका अध्यक्ष एबम नेकपा जिल्ला कार्यालय सदस्य ईन्द्र बहादुर भण्डारी ज्यू को प्रमुख आतित्थमा मा सम्पन्न भएको कार्यक्रमको सभाप...

स्वास्थ्य क्षेत्रमा जयपृथ्वी नगरपालिका बझाङकै उत्कृष्ट घोषीत 

भुवनबहादुर सिंह, बझाङ –बझाङको जयपृथ्वी नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषीत भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको ९ वटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेस स्तरीय समिक्षाको अन्तीम दिन आज बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका उत्कृष्ट  घोषण...

श्रीमान् र ससुरामा मानवता हराएपछि

  २१ वर्षीया युवतीमाथि आफन्तीबाटै बर्बर यौनहिंसा र अमानवीय यातना बझाङ — आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार ...

६ दिनसम्म उठेन सम्झनाको शव

बझाङ — बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेको हो ।बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई प...

बलात्कारीलाई कारवाहीको माग गर्दै बझाङमा विरोध प्रदर्शन

भुवनबहादुर सिंह बझाङ । मष्टा गाउपालिका २ कि सम्झना कामीको बलात्कार पछि हत्या भएको भन्दै आज चैनपुर बजारमा  र्याली निकालिएको छ । र्यालीमा जिल्लास्तिथ नागरिक समाज मावन अधिकारकर्मी लगाएत स्वतन्त्र नागरिकको सहभागिता रहेको थियो । सम्झनालाई न्यायदे, बालअधि...

मन्दिर भित्र बालिकाको हत्या : बलात्कार पछि मारिएको आशंका

बझाङ – वस्तुभाउलाइ घास हाल्न गोठ हिडेकी मष्टागाउ पालिकाकी एक बालिकाको शव मन्दिर भित्र नग्न अवस्थामा फेला परेको छ । मष्टा गाउँपालिकाको वडा नं २ खिकाला गाउकी १२ बर्षिय सम्झना कामीको शव मन्दिर भित्र अर्धनग्न अवस्थामा फेला परेको हो । तल्लो शरिर नग्न अवस...

बालिका हत्याको आशंकामा एक जना पक्राउ

भुवन  सिंह बझाङ-मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका मृत्त अवस्थामा फेला परे पछि प्रहरीले बालिकाको हत्याको आशंकामा स्थानिय एक जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नमा सोही गाउँका एक स्थानिय भएको प्रहरीले जानकारी दिएको छ । बाल...

बझाङमा एक बालिका मृत फेला : बलत्कारपछि हत्याको आशंका

बझाङ-मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका मृत्त अवस्थामा फेला परेकी छन् । बालिका बुधबार विहान गाउँको नजिकैको जंगलमा बाख्रा चराउन गएकी थिइन् ,साझ अबेर सम्म घर नफर्क पछि घर परिवार खोजीमा जादा राती ८ बजे तिर गाउँको ननिकै रहेको सिम मन्...

सुदूरपश्चिमका कैयौँ आपराधिक घटना सुल्झिएनन्, प्रहरीको भूमिका ‘कमजोर’

८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन । सुदूरपश...