मीनराजको ‘पिपिरी’

उपन्यास ‘मुदिर’पछि मिनराज वसन्त बाल्यकाल नोस्टालोजिया ‘पिपिरी’ आख्यान लिएर पाठकमाझ आएका छन् । सार्वजनिक साहित्यकार समारोहमा मिनराजले भने, ‘यो एउटा बच्चा र आमाको कथा हो ।’ पुस्तकमाथि बेल्दै कवि हाँगयुग अज्ञातले ‘पिपिरी’बाट लेखकले छुट्टै छवि निर्माण गर्न खोजेको बताए । ‘साहित्यले आफ्नो समय बोल्छ, मीनराजको आफ्नो समयको कथाभित्र पाठकले आफू पाउँछन्’, कवि अज्ञातको धारणा छ, […]

Continue Reading

टोखा साहित्य महोत्सव सम्पन्न

काठमाडौँ । टोखा नगरपालिका र त्रियोग माविको आयोजनामा एक दिने ‘टोखा साहित्य महोत्सव’ सम्पन्न भएको छ । महोत्सवमा विद्यार्थीहरुले ओखलमा चिउरा कुट्ने, हाँडीमा मकै भुट्नेदेखि तान बुन्ने सम्मका मौलिक तथा परम्परागत कलासमेत प्रदर्शन गरेका थिए भने विभिन्न विद्यालयका प्रतिभाहरुले साहित्यिक सिर्जना सुनाएका थिए । पाका साहित्यकार दुर्गालाल श्रेष्ठले यस्ता साहित्यिक महोत्सवले बालबालिकाहरुमा साहित्यप्रति झुकाव बढ्ने […]

Continue Reading

‘नथिया’ र ‘आफर’ लाई पहिचान पुरस्कार

काठमाडौं । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यसबर्ष पुरस्कार ‘नथिया’ र ‘आफर’ लाई पहिचान पुरस्कार दिने भएको छ । पहिचान पुरस्कार कोषले सरस्वती प्रतिक्षाको ‘नथिया’ र उन्मुक्त पुस्ताको ‘आफर’ लाई पहिचान पुरस्कार दिने घोषणा गरेको हो । पहिचान पुरस्कार छनौटका उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको […]

Continue Reading

पुस्तक अंशः अनि उनले कुरा मोडिन् !

भनिन्छ, शिवरात्रिपश्चात् काठमाडौंमा जाडो कम हुन्छ र गर्मी बढ्न थाल्छ । कठ्याङ्गि्रएको शरीरमा अब केही समय सायद आराम महशुस हुन्छ, न्यानोपन ! शरीरलाई त आराम मिल्ला तर कामज्वरो छुटेझैं कम्पित मनलाई कसरी आराम होला र खै ! अफिस छुट्टी भए पनि बाँकी सारा कुरा यथावतै छन् । उकुसमुकुस, छट्पटी, बेचैनी उफ् ! घरमा बसिरहँदा झन् […]

Continue Reading

मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?

कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी बस्तीमा हुने भोट किनबेचप्रति पनि व्यग्य गरे । साहित्यमा रुचि राख्ने युवा शनिबार पोखरा-१७ मा रहेको सुकुम्बासीहरुको बस्ती प्रगति टोलमा पुगेर […]

Continue Reading

मुक्तक चौतारी विमोचन

सत्तरी जना मुक्तककारले लेखेको पुस्तक संग्रह ‘मुक्तक चौतारी’ काठमाडौमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । थापागाउँस्थित साहित्यिक घर लेखन कुन्जमा सम्पन्न कार्यक्रम गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा रमेश पौडेल, विजयध्वज थापा, कमल ढकाल, प्राज्ञ वियोग बुढाथोकी, डाक्टर रेनुका थापा, राधेश्याम लेकाली र रुऽ अधिकारीले कृतिको संयुक्त विमोचन गरेका थिए […]

Continue Reading