बाढी पीडितहरुको विलापः ‘जिन्नाडाका विष्णुहरु मतदाता मात्रै हुन ?, दुई वर्षसम्म राहत खोई ?’

रिदम सिंह, बझाङ । २०७८ साल कात्र्तिक महिनामा आएको वाढी पहिरोबाट पीडित बनेकाहरुले हालसम्म पनि राहत नपाउँदा विचल्ली भएको छ । तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाभर ठुलोमात्रामा जनधनको क्षती भएको थियो । सो विपदमा पीडित वनेकाहरुले हालसम्म पनि राहत नपाउँदा उनीहरु अहिले के खाने र के लगाउने भन्ने अवस्थामा पुुगेका छन् […]

Continue Reading

बझाङमा यार्षा संकलनका क्रममा हिमपहिरोमा परी एक जनाको मृत्यू, दुई जना वेपत्ता 

रिदम सिंह, बझाङ । बझाङमा यार्षा संकलनका लागी गएकाहरु हिमपहिरोमा पर्दा एक जनाको मृत्यू भएको छ । हिम त्यसैगरी दुई जना वेपत्ता भएका छन् भने तीन जना घाइते भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका २ मा पर्ने धानसेरा पाटनमा हिमपहिरो गएको हो । पहिरोमा परी सुर्मा गाउँपालिका ३ की ४० वर्षिय रामकोइली बोहराको मृत्यू भएको […]

Continue Reading

नयाँ भाडादर कायम गर्न माग गर्दै रास्वपा बझाङद्वारा प्रशासनमा ज्ञापन पत्र

बझाङ : पेट्रोलियम पदार्थको मुल्य घटेपनि बझाङ जिल्लामा संचालित छोटो तथा लामोदुरीका यातायात व्यवसायीहरुले पुरानै भाँडादर कायम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङले प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई ज्ञापनपत्र बुझाएको छ । केहि दिन अगाडि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य १० रुपैयाँले घटाएको छ । तर बझाङका यातायात व्यवसायीहरुले भने पुरानै भाडादर कायम […]

Continue Reading

जिल्ला बासिले महसुस गर्ने गरी सेवाप्रवाह गरेकोछु : प्रजिअ पाण्डेय

बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेको एक सय दिनको काम सार्वजनिक गरेका छन् । शुक्रबार उनले आफ्नो सय दिनको कामको पत्र संचारकर्मीसंग सार्वजनिक गरेका हुन् । सय दिनको कामबारे उल्लेख गदै उनले धेरैकोे विश्वास, अपेक्षा र भरोसा गरेको अनुसार नै आफुले सेवा प्रवाह गर्ने प्रयास गरेको बताए […]

Continue Reading

बुङ्गलका मेयरको दादागिरी: शिक्षा अधिकृत हटाएर करार कर्मचारीलाई शिक्षा शाखाको जिम्मेवारी

साइपाल खवर बझाङः बझाङको बुंगल नगरपालिकामा छैठौँ तहको शिक्षा अधिकृतलाई हटाएर करारमा कार्यरत शिक्षकलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । नगरपालिकामा छैठौँ तहको शिक्षा अधिकृत देवराज जोशी हुदाहुदै नगरप्रमुख जयबहादुर धामी र केही निर्वाचित वडा अध्यक्षहरुको राजनैतिक प्रतिशोधका कारण जोशीलाई हटाएर स्वरस्वती माध्यामिक विद्यालयमा कार्यरत करार÷राहत कोटामा कार्यरत शिक्षक गोपाल कँुवरलाई शिक्षा शाखा प्रमुखको […]

Continue Reading

बित्थडचिरमा कमल बोहरा स्मृति भलिबल प्रतियोगिता हुने

बझाङ : बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा देउडा प्रतियोगिताको चैत २८ देखि आयोजना हुने भएको छ । नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा देउडा प्रतियोगिता आउदो मंगलबारदेखी देउलेखमा हुने आयोजकले जनाएको छ । देवेश्वरी मध्यामिक विध्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना […]

Continue Reading

सेती क्याम्पसकाे स्ववियु सभापतीमा अस्मिताकाे दाबी, बनाउलिन सेती क्याम्पसकाे स्ववियुमा इतिहास ?

बझाङ : लामाे समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ । मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्ना हक, हित र आवाजलाई मुखरित गर्ने प्रतिनिधि पाइनेमा आशावादी देखिएका छन् । बझाङ जिल्लामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७ र सुदुरपश्चिम […]

Continue Reading

स्ववियु निर्वाचन : बझाङका ६ वटा क्याम्पसको सभापतिमा यी हुन् अनेरास्ववियु र अनेरास्ववियूका उम्मेदवार

बझाङ :चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट विध्यार्थी सङ्गठन अनेरास्ववियूले संयुक्त रुपमा बझाङका छ वटा क्याम्पसमा उम्मेदवारी दर्ता गराएको छ । स्ववियु निर्वाचनमा एस निकट र एमाले निकट विध्यार्थी संगठन बिच सहकार्य हुने भएको छ । शनिबार त्रिभुवन विश्वविध्यालय अन्र्तगतका छ वटा क्याम्पसमा उम्मेदवारी […]

Continue Reading

सुप विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संघ–संगठनहरु चुनावी रणनीति बुन्न व्यस्त

महेन्द्रनगर : सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी संघ–संगठनहरु चुनावी रणनीति बुन्न व्यस्त छन्। चैत ८ मा निर्वाचनको मिति तय गरी विश्वविद्यालयले निर्वाचन गतिविधि अगाडि बढाएको छ। विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्ता, २८ गते मतदाता सूची प्रकाशन र […]

Continue Reading

स्ववियु चुनावका लागि जयपृथ्वी क्याम्पसमा अनेरास्ववियुको संगठन दर्ता

बझाङ :  नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि सुदूरपश्चिम विश्वविद्यालयको  अन्र्तगत जयपृथ्वी बहुमुखि क्याम्पसमा संगठन दर्ता गरेको छ । अनेरास्ववियुका बझाङ जिल्ला अध्यक्ष दिल बहादुर खातीको नेतृत्वमा गएका विद्यार्थीहरुले शुक्रबार स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता गरेको हो । प्रत्यक्ष र समानुपातिक दुबैतर्फको निर्वाचनमा […]

Continue Reading