बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सानिगाड हाइड्रोले आईपीओ निष्कासन गर्ने

बझाङ : सानिगाड हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्ला बुंगल नगरपालिकामा आयोजना क्षेत्र रहेको सानिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्कासन गर्ने १०० रूपैयाँ अकिंत दरको साधारण सेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा […]

Continue Reading

बालविवाह रोक्न धर्मगूरुको भुमिका महत्वपूर्ण छः नगरप्रमुुख बजाल

रिदम सिंह, बझाङ । जयपृथ्वी नगरपालिकाले वालविवाहलाई रोक्नका लागी काम गर्ने नगरप्रमुख चेतराज बजालले बताएका छन् । बालविवाह न्युनिकरणका लागी धर्मगुरुहरुको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बजालले नगरपालिकाले वालविवाह न्युनिकरणका लागी विषेश रुपमा काम गर्ने बताए । जयपृथ्वी नगरपालिकाभित्र बालविवाह गर्ने परम्परा र त्यसले हुने महिला माथीको हिंसालाई प्रत्साहित गरेको बताउदै पालिका भित्र […]

Continue Reading

सीएसई र एएफआइसी व्यवस्थापन सम्बन्धीे अभिमुखिकरण तालिम सम्पन्न

रिदम सिंह, बझाङ । बृहत यौनिकता शिक्षा र किशोर किशोरी मैत्री सुचना केन्द्र व्यवस्थापन सम्बन्धी ३ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । दुर्गाथली गाउँपालिकाको आर्थिक सहयोग तथा भैरव मावि नमुना किशोरकिशोरी मैत्री सुचना केन्द्र र भैरवस्थान स्वास्थ्य चौकीको व्यवस्थापन तथा प्राविधिक सहयोगमा तीन दिनसम्म संञ्चालन गरिएको कार्यक्रम आज सम्पन्न भएको छ । किशोरकिशोरीहरुलाई किशोरकिशोरी […]

Continue Reading

बझाङ पुगेर सागर ढकालले भेटे महरलाई

बझाङ : बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् । चुनावी अभियानकै […]

Continue Reading

बझाङका एक वडाध्यक्ष आचारसंहिता विपरीत पार्टीको चुनावी प्रचारमा

बझाङ : बझाङको साइपाल गाउँपालिका ४ का वडाअध्यक्ष निर्वाचनको आचारसंहिता विपरित पार्टीको प्रचारप्रसारमा संलग्न रहेकोे पाइएको छ । वडाअध्यक्ष जयसिंह रोकाया चुनाव प्रचार प्रसारमा संलग्न पाइएको हो । निर्वाचन आयोग ऐन २०७३ को दफा २२ परिच्छेद ३ को बुँदा (ङ) मा स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो स्थानीय तह भित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न […]

Continue Reading

मतदाताको एक मतले बझाङको भविष्य निर्माण गर्नेछ : एमाले नेता महर

बझाङ :  नेकपा एमाले बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार ऐन महरले मतदाताको एक मतले बझाङको भविष्य निर्माण गर्ने भएकाले हरेक मतको सही प्रयोग गर्न मतदाताहरुसँग आग्रह गरेका छन । आइतबार दुर्गाथली गाउँपालिकाको चुवावन, भलान्या, मौलाली, विजडा, ओलीगाउँ, थापागाउँ लगायतका ठाउँमा गरेको घरदैलोको क्रममा आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न मतदातालाई आग्रह गरेका हुन । उनले […]

Continue Reading

‘निर्वाचनमा मिडियाको भूमिका बढी महत्वपूर्ण’ : निर्वाचन सामाग्री बझाङ पुग्यो

बझाङ: निर्वाचनमा मिडियाको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने र आचारसंहिता विपरीत काम गर्ने दल तथा नेताहरूको बारेमा सुचना सार्वजनिक गर्नु पर्ने कुरामा वक्ताहरूले जोड दिएका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङको आयोजनामा आज सदरमुकाम चैनपुरमा आयोजित पत्रकारहरूलाई अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले निर्वाचनको मिति नजिक आइरहेको अवस्थामा दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएको र यसमा आचारसंहिता विपरीतका गतिविधितर्फ सञ्चारकर्मी […]

Continue Reading

जापानमा अध्यनरत जोशीले गरे बाजेको नाममा पुस्तकालय स्थापना

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका−७ मा रहेको सुनिपिपल चौर माध्यामिक विध्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जयपृथ्वी नगरपालिका −७ घर भै जापानको टोकियो विश्वविध्यालयमा अध्यनरत दिनेश प्रसाद जोशी रतालाले लामो समय देखि शिक्षण पेसामा रहेका बाजे मदनराज जोशीको नाममा करिब १५ लाख लागतमा मदन पुस्तकालय स्थापना गरेका हुन् । एक कार्यक्रमका विच उद्घाटन गरिएको पुस्तकालय […]

Continue Reading

घरदैलोमा वित्थडचिर र बुंगल पुगे एमाले उम्मेदवार, जितको आशीर्वाद थाप्दै महर

बझाङ : नेकपा (एमाले) बझाङले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । घरदैलो अभियान अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐन महरसहितको टोली वित्थडचिर गाउँपालिकाका विभिन्न वडाबाट बुंगल नगरपालिकाका विभिन्न वडामा पुगेको छ । महरसँग प्रतिनिधी सभा समानुपातिक तर्फकी उम्मेदवार भागरथी सिंह पनि छन् । उम्मेदवारको टोली गाउँ पुग्दा स्थानीय निकै खुसी भएको र फूलमाला र अबिर लगाएर […]

Continue Reading

जयपृथ्वी नगरपालिका स्तरीय परियोजनाको परिचयात्मक बैठक सम्पन्न

रिदम सिंह, बझाङ । जयपृथ्वी नगरपालिका स्तरीय परियोजनाको परिचयात्मक बैठक सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकासँगको सहकार्यमा विभिन्न परियोजना संञ्चालन गर्दै आएको प्रगतिशिल युवा समाज र वल्र्ड भिजन इन्टरनेशनल नेपालले आर्थिक वर्ष २०२३÷०२४ का लागी नगरपालिका भित्र संञ्चालन हुने परियोजना तथा कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो । प्रगतिशिल युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले नयाँ […]

Continue Reading