को हुन धन्वन्तरि देवताका डाक्टर ?

दिपक राज जोशि , बझाङ । कात्तिक कृष्ण त्रयोदशीका अर्थात आजको दिन जन्मिएका धन्वन्तरीको जन्मदिन विभिन्न पूजाआजा धुमधाम गरी मनाउने गरिन्छ । धन्वन्तरि जयन्तीका अवसरमा आज सिहंदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेववी ,आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, प्रादेशिक आयुर्वेद चिकित्सालय हरु, आयुर्वेद स्वास्थ्य केन्द्र, औषधालयहरुमा , नागरिक आरोग्य केन्द्रहरुमा , निजि क्षेत्रबाट […]

Continue Reading

धामीले एमालेका महरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए

बझाङ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा गठबन्धनबिरूद्ध बागि उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका नेता लाेकेन्द्र धामी (निर्मल)ले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् । आफु आगामी निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दर्ता गरेका ऐन महरलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिएकाे उनले आफ्नाे फेसबुक एकाउन्ट मार्फत जानकारी […]

Continue Reading

बझाङमा मनोनयन दर्ता कार्य सम्पन्न,प्रतिनिधि र प्रदेशसभा गरि २२ जनाले मनोनयन दर्ता गराए 

बझाङ : बझाङमा आज उत्साहका साथ मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । प्रतिनिधिसभा तर्फ १० जनाले मनोनयन दर्ता गराएका छन् भने प्रदेशसभा तर्फ १२ जनाले गरि जम्मा २२ जनाले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि १० जनामध्ये ४ जना स्वतन्त्र मनोनयन दर्ता गरेका हुन् । प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट नेकपा एसका भानुभक्त जोशी, […]

Continue Reading

समाजवादीका स्थायीकमिटी सदस्य भानुभक्त जोशीद्वारा मनोनयन दर्ता

बझाङ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त जोशीले बझाङबाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराएका छ । उनले सदरमुकाम चैनपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवले बताए । नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेको […]

Continue Reading

भानुभक्त जाेशीविरुद्ध कांग्रेस नेताको बागी उम्मेदवारी

बझाङ : बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेका नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जाेशीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् । कांग्रेसका पुर्व पार्टी सभापती हर्कजंङ्ग बहादुर सिंहले उम्मेदवारी दिएको बताएका छन् । नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कने खतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको सिंहले बताए । उनले […]

Continue Reading

बझाङबाट एमाले नेता ऐन महरद्वारा मनोनयन दर्ता

बझाङ : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज ऐन महरले बझाङबाट आइतबार उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् । उनले सदरमुकाम चैनपुर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएकाे मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवले बताए । जिल्लामा गठबन्धनसंग प्रतिशपर्दा गर्न एकल […]

Continue Reading

हतियार बुझाउन बझाङ प्रशासनको आग्रह

बझाङ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बझाङले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बझाङले एक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन आग्रह गरेको बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए। प्रशासनले जारी गरेको सूचनालाई अटेर गरेमा […]

Continue Reading

बझाङमा कुन राजनीतिक दलले कुन समयमा उम्मेदवारी दर्ता गर्दैछन् ?(तालिकासहित)

बझाङ : मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि बझाङमा निर्वाचन अधिकृतका कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ताको तयारी पनि गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार सदरमुकाम चैनपुरमा आयोजना गरेको सर्वदलीय, सर्वपक्षीय छलफल कार्यक्रममार्फत असोज २३ गते हुने उम्मेदवारी दर्ताको समय तालिका निर्धारण समेत गरेको छ । मुख्य निर्वाचन अधिकृत नन्दकिशोर […]

Continue Reading

बझाङ्गी भाषामा निर्माण गरिएको लघुचलचित्र ‘विलय’ असोज २२ मा प्रदर्शन हुने

बझाङ: बझाङ्गी भाषामा निर्माण भएको लघुचलचित्र ‘विलय’ असोज २२ गते बझाङको सदरमुकाम चैनपुरमा प्रदर्शन हुने भएको छ । बझाङ्गी भाषामा निर्माण भएको उक्त लघुचलचित्र ‘विलय’ मा निलगगन रोशन सिंह र सिर्जना स्नेहीकोे मूख्य भूमिका रहेको छ । लघुचलचित्रको शुक्रबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेसंगै टिकट बुकिंङ समेत खुला गरेको छ । सार्वजनिक […]

Continue Reading

एमालेबाट बझाङमा प्रतिनिधि सभाको टिकट ऐन महरलाई, प्रदेशसभामा को-को ?

बझाङ : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । नेकपा एमालेले बझाङमा प्रतिनिधि सभाको टिकट ऐन महरलाई दिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज रहेका महर अनेरास्ववियुका पुर्व अध्यक्ष समेत रहेका छन् । पार्टी विभाजनका बेला जिल्लामा विभाजन रोक्न भूमिका खेल्नेमध्येका एक […]

Continue Reading