प्रगतिशिल युवा समाज बझाङको १२औं साधारण सभा तथा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

रिदम सिंह, बझाङ । प्रगतिशिल युवा समाज बझाङको १२ औं साधारण सभा तथा वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार संस्थाका अध्यक्ष रमेश केसीको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजाल प्रमुख अतिथी रहनुभएको थियो । त्यसैगरी कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख र केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेश बोहरा विशिष्ट अतिथी रहनुभएको थियो […]

Continue Reading

लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक वित्थडचिरमा सम्पन्न

रिदम सिंह, बझाङ । लैङ्गिक हिंसा निवारण कोष सम्वन्धि समन्वय बैठक वित्थडचिर गाउँपालिकामा सम्पन्न भएको छ । युएनएफपिएको आर्थिक तथा भिएसओ पीसवीन नेपालको आयोजनामा उक्त समन्वय बैठक सम्पन्न भएको हो । कार्यक्रममा लैङ्गिक हिंसा निवारण कोष अन्र्तगत रहेर गर्नु पर्ने काम र त्यसको निर्देशिकाले निर्दिष्ट गरेका क्षेत्राधिकारका साथै लैङ्गिक हिंसा निवारण कोष संञ्चालनको प्रक्रिया लगाएतका […]

Continue Reading

बझाङ प्रहरीद्वारा विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन

बझाङ  : बझाङ प्रहरीले विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुमै पुगेर सचेतना दिन थालिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक रमेश रमेशदत्त अवस्थीले जानकारी दिए । उक्त कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र […]

Continue Reading

बजेट पेस गर्न बुंगल नगरपालिकाको अटेरी

बझाङ : नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बझाङको बुंगल नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेस नगरेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा सुदूरपश्चिम प्रदेशमा २ वटा स्थानिय तह रहेका छन् । नियममा स्थानीय तहले असार मसान्त […]

Continue Reading

एमाले बझाङले संघको उम्मेदवारका लागी ऐन महरसहित तीन जना सिफारिस गर्यो

बझाङ । आगामी संघ र प्रदेशको निर्वाचनका लागी नेकपा एमाले बझाङले उम्मेदवारहरु सिफारिस गरेको छ । भदौ २० गते बसेको नेकपा एमाले जिल्ला कमिटीको बैठकले संघ र प्रदेश सभाका लागी जिल्लाबाट आकांक्षि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । एमाले बझाङले संघमा प्रत्येक्ष तर्फ ३ जना, समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको छ । त्यसैगरी […]

Continue Reading

कांग्रेसले बझाङमा गर्‍यो उम्मेदवार सिफारिस (नामसहित)

बझाङ : नेपाली कांग्रेस बझाङले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । कांग्रेस बझाङले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य अर्जुनजंग बहादुर सिंहको नाम एक नम्बरमा सिफारिस गरेको छ । त्यस्तै चन्दादेवी जोशी, डा.सुरेश मल्ल, दलबहादुर विष्ट (कृष्ण), पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज […]

Continue Reading

बझाङमा नेकपा एसबाट भानुभक्त जोशी सिफारिस, प्रदेशसभामा को–को ?

बझाङ: नेकपा (एकीकृत समाजवादी)ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ। जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो। बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी […]

Continue Reading

गुणस्तरीय शिक्षा अभिवृद्धी गर्न बिद्यालयमा पढाई मेला

सत्यराज सिंह, बझाङ । शिक्षाको गुणस्तर अभिवृद्धी गर्नका लागि बझाङका २ वटा स्थानियतहमा रहेका सामुदायिक विद्यालयमा पढाई मेला सुरु भएको छ । बझाङको केदारस्युँ गाउँपालिकाका ५ र जयपृथ्वी नगरपालिकाका १० वटा विद्यालयमा मंगलबारदेखि पढाई मेला सुरु गरिएको हो । प्रगतिशिल युवा समाज र वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारीमा संञ्चालित समावेशी तथा गुणस्तरी शिक्षा परियोजना अन्र्तगत बालबालिकाको […]

Continue Reading

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा पाण्डु माबिमा शैक्षिक सामाग्री वितरण

रिदम सिंह, बझाङ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जयपृथ्वी नगरपालिका-३ पडेसमा रहेको पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा बिहिवार विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत पाण्डु माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो […]

Continue Reading

चुनावी अभियानका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि सुदुरपश्चिममा को–को खटिए ?

बझाङ :सत्तारुढ दल नेपाली कांग्रेसले आगामी निर्वाचन अभियानका लागि देशभरि प्रतिनिधि खटाएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार भदौ १० गतेदेखि हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको हो । मंसिर ४ गते हुने संघ र प्रदेशसभा चुनावमा कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ ।’ सोही अभियानको पहिलो चरणअन्तर्गत […]

Continue Reading