यू–१९ राष्ट्रिय क्रिकेट : अशोक धामीको कप्तानीमा बझाङको टोली घोषणा

बझाङ : वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बझाङको टोली घोषणा गरिएको छ । अशोक धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बझाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन्द्र धामीले जानकारी दिए । टोलीका अन्य सदस्यमा सन्जय बोहरा, इसान दौल्याल, पुष्कर चन्द, मनोज खड्का, रोशन टमटा, अविशेक मल्ल, पारस रोकाया, पारस शाही, भरत […]

Continue Reading

महिनावारी विभेद विरुद्ध धामीलाई सचेतना

बझाङ– महिनावारी भएको बेला महिलामाथी गरिने विभेद अन्य गर्न धामी र पुजारीहरु परिचालन हुन भएका छन । महिनावारीका बारेमा प्रचलित भ्रम र यर्थाथको बारेमा जानकारी पाए पछि बझाङको खप्तडछान्ना र बाजुराको खप्तड छेडेदहका धामीहरुले महिनाबारी विभेद विरुद्ध अभियान चलाउने प्रतिबद्धता गरेका हुन । गैर सरकारी संस्था ग्रिनतारा नेपाल र रिड नेपालको आयोजना भएको छाउपडी प्रथा […]

Continue Reading

विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन

बझाङ : विश्वविद्यालय तहमा प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला सन्चालन भएको छ । विश्वविध्यालयमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित प्रस्ताव र शोधपत्र लेखन सम्बन्धी कार्यशाला आजबाट सुरू भएको हो । जयपृथ्वी बहुमुखि क्याम्पसमा सुरु भएको उक्त कार्यशालामा बोल्दै जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले क्याम्पसलाई गुणस्तरयुक्त बनाउन कार्यशालाले ठूलो […]

Continue Reading

स्थापना दिवसको अवसरमा राट्रिय युवासंघ बझाङद्धारा रक्तदान र बिरामीलाई फलफूल वितरण

बझाङ : राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी बझाङले जिल्ला अस्पताल बझाङमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । मंगलबार आफ्नो ३५ औँ स्थापना दिवसको अवसरमा युवासंघ बझाङले रक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो । अस्पतालमा भर्ना भएका २० जना बढी बिरामीलाई फलफूल वितरण गरिएको र ६ जनाले रक्तदान गरेको […]

Continue Reading

पत्रकार उपाध्यायलाई ‘आईकन अफ सुदूरपश्चिम अवार्ड’

धनगढी : नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ । नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा शुक्रबार पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता विधा तर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो । प्रदेश युवा सम्मेलनका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सभाका सभामुख भीम बहादुर […]

Continue Reading

बझाङमा चुनावी अभियान चलिरहेका बेला एमाले उम्मेदवार दमन भण्डारीलाई पितृशोक

बझाङ  : बझाङ उपनिर्वाचनमा एमाले उम्मेदवार रहेका दमन भण्डारीलाई पितृशोक परेको छ । वैशाख १५ गते हुँदै गरेको बझाङको प्रदेश सभा क्षेत्र नं १ को उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाटका उम्मेद्वार रहेका नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दमन भण्डारीका बुवा चक्र भण्डारीको निधन भएको छ । बिरामी रहेका ८८ वर्षका  भण्डारीको बझाङ छबिसपाथिभरा गाउँपालिका १ भण्डारी […]

Continue Reading

बान्नीकि चैतलीमा भोट माग्दै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी

बझाङ : आइतबार बझाङको छविसपाथिभेरा गाउँपालिकामा लागेको प्रसिद्ध बान्नीकि चैतली जात्रामा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिन्थे । जात्रामा उम्मेदवारहरु नेता कार्यकतासहित भोट माग्न पुगेका थिए । बझाङमा बैशाख ४ गते अष्टमीबाट विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्राको रौनक जारी छ । यसका साथै चुनावको माहोलले झनै चहलपहल बढाएको छ । अहिले उम्मेदवारहरु भोटमाग्न विभिन्न ठाउँमा आयोजना […]

Continue Reading

बझाङ उपनिर्वाचनमा ६५१ कर्मचारी खटाइने

बझाङः वैशाख १५ गते बझाङमा हुन लागेको उपनिर्वाचनमा आवश्यक कर्मचारी खटाउने तयारी भइरहेको छ। निर्वाचन आयोगले उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ। आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ। उपनिर्वाचनका लागि बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन्। मतदान केन्द्र अनुसार बझाङमा ६५१ […]

Continue Reading

राप्रपा अध्यक्ष लिङ्देनले आज बझाङमा हुने चुनावी सभालाई सम्बोधन गर्ने

बझाङ :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आज राप्रपा बझाङको चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष लिङदेनले बझाङको सदरमुकाम चैनपुरको खुल्लामञ्चमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।अध्यक्ष लिङदेनले बझाङमा हुन लागेको बझाङ निर्वाचन क्षेत्र १ को उपचुनावको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा बझाङका अध्यक्ष विरेन्द्र मल्लले […]

Continue Reading

उपनिर्वाचन: सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरे कारबाही

बझाङ : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने  प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ। बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू […]

Continue Reading