बझाङमा एमालेको प्रचार प्रसार तीव्र, उम्मेदवार भन्छन्– चुनाव जित्छौँ

बझाङ : बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिँदै गर्दा त्यसैको तयारी गर्दै नेकपा एमालेका नेता कार्यकर्ता उम्मेदवारसहित चुनाव प्रचार प्रसारका लागि गाउँ छिरेका छन् । निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएको नेकपा एमालेले दमन भण्डारीले मनोनयन दर्तापछि घरदैलो अभियानलाई तीव्रता दिएको छ । नेकपा एमालेले मनोनयन दर्ता गरेपछि चैत २५ गतेबाट नै चुनावी सभाको […]

Continue Reading

उपनिर्वाचन : मतपत्र आज जिल्ला पठाइँदै

बझाङ : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार मतपत्र पठाइने भएको छ। छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  बझाङ- १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ ।  बझाङ- १ (१) मा ११ उमेदवार छन् भने,६१ हजार ७४ मतदाता छन्।

Continue Reading

उपनिर्वाचनको मतपत्र सार्वजनिक,पहिलो नम्बरमा सूर्य चिन्ह

बझाङ : निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ । आयोगले बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको हो । सार्वजनिक मत्रपत्रअनुसार ११ वटा निर्वाचन चिन्ह रहेको बझाङ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को पहिलो नम्बरमा नेकपा एमालेको सूर्य चिन्ह रहेको छ […]

Continue Reading

बझाङकी रस्मिला धामी विद्युतीय अपराध कसुरमा काठमाडौंबाट पक्राउ

बझाङ : फेसबुक लाइभमा बसेर व्यक्तिको नाम किटान गर्दे सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने बझाङकि रस्मिला कुमारी धामी प्रकाउ परेकी छन् । सामाजिक संजालमार्फत विभिन्न व्यक्तिको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि विभिन्न गतिविधि मार्फत चर्चामा आएकी विवादस्पद महिला रस्मिला कुमारी धामी पक्राउ परेकी हुन् । पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन)को जाहेरीमा नेपाल प्रहरीको साइबर […]

Continue Reading

बझाङ उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

बझाङ: आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।  आयोगले  प्रदेशसभातर्फ बझाङ–१ मा हुन लागेको उपनिर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो। उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा १ को […]

Continue Reading

उम्मेदवार सहित भोट माग्न गाउँ पस्यो एमाले

बझाङ : बझाङमा प्रदेशसभा १ को उपनिर्वाचन नजिकिदै गर्दा त्यसैको तयारी गर्दै नेकपा एमालेका नेता कार्यकर्ता उम्मेदवार सहित चुनाव प्रचार प्रसारका लागि गाउँ छिरेका छन् । निर्वाचनको मिति तोकेपछि निर्वाचनको गतिविधि गर्दै आएको नेकपा एमालेले  दमन भण्डारीले मनोनयन दर्तापछि घरदैलो अभियानलाई तीव्रता दिएको छ । नेकपा एमालेले मनोनयन दर्ता गरेपछी चैत २५ गतेबाट नै चुनावी […]

Continue Reading

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै

बझाङ : आगामी वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ । यस्तै, आयोगले […]

Continue Reading

उपनिर्वाचनका लागि बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बझाङ –प्रदेशसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । जिल्ला अदालत बझाङमा विहिबार दिउसो मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै अन्तिम मतदाता नामावली समेत प्रकाशन भएको छ । उपनिर्वाचनमा ३० हजार […]

Continue Reading

बझाङ प्रदेशसभा उपनिर्वाचनमा पर्यटन व्यवसायी खड्काको राप्रपाबाट उम्मेदवारी घोषणा

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बझाङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बझाङको सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायमा आबद्ध रहेका खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेका हो । प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गाढी दुर्घटनामा […]

Continue Reading

एमाले केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक

बझाङ- नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कमब्याक भएको छ । पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गरेको  हो । केही समयअघि उनले पदबाट राजीनामा दिएका थिए । उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

Continue Reading