नेकपा (एमाले)बझाङको आठौ जिल्ला अधिवेशन माघ १९ र २० गते झोतामा गरिने
बझाङ: नेपाल कम्युनिष्ट पार्टी एमालेकाे आठौ जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकले बझाङको ८ औँ जिल्ला अधिवेशन माघ १९ र २० गते गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय चैनपुरमा बसेको प्रथम बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी माघ १९ र २० गते केदारस्युँ गाउँपालिकाको झोतामा आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले जानकारी […]
Continue Reading