प्रदेश ५ को नामाकरणका लागि सुझाव संकलन सुरु

काठमाडाैं : प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको एक वर्ष बित्दा पनि प्रदेश नम्बर ५ को नाम र राजधानीको टुंगो नलागेपछि प्रदेश सभा सदस्य सुझाव संकलनमा लागेका छन्।  प्रदेशको नाम र राजधानीको टुङ्गो लगाउन उनीहरु सुझाव संकलनमा लागेका हुन्। यसै क्रममा प्...