उर्लदो सेतीमा दाउरा खोजी [फाेटाे र भिडियाे सहित]

भुवनबहादुर सिंह बझाङ – सेती नदीमा भेल बाढीले बगाएर ल्याएका दाउरा उतार्ने क्रममा बझाङका थुप्रैले ज्यान गुमाइसके । उर्लदो भेलमा दाउरा उर्तानु अत्यन्तै जोखिम पुर्ण काम भएकाले यसो नगर्नका लागी जिल्ला प्रशाशन कार्यालयले स्थानीयहरुसँग अनुरोध पनि गर्दै आए...

सुदूरपश्चिममा ४३ हजार भन्दा बढी मानिस क्वारेन्टिनमा

सुदूरपश्चिम प्रदेशमा भारत तथा जिल्लाकै विभिन्न क्षेत्रबाट आएका ४३ हजार ६ सय ६२ जना क्वारेन्टिनमा राखिएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले आइतबार साँझ जारी गरेको अद्यावधिक तथ्याङ्क अनुसार प्रदेशका नौ वटै जिल्लाका एक हजार दुई सय ४७...

बझाङका पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिले बझाङका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या बृद्धी हुने क्रम बढेकोले प्रत्यक्ष समाचारमा खटिने पत्रकारहरु जोखिममा रहेको भन्दै महासंघले सुदुरपश्चिमका पत्र...

साइपालमा ४० परिवारले चामल पाएनन्

बझाङ — ठेकेदारले चामल वितरणमा मनपरी गरेपछि साइपाल गाउँपालिकाका ४० परिवारलाई खाद्यान्न अभाव भएको छ । ठेकेदारले चैत्र दोस्रो साता ढुवानी गरी गाउँ पुर्‍याएको चामल महंगो मूल्य तिर्ने र आफ्ना मान्छेलाई मात्रै वितरण गरेपछि पालिकाका गरीब, विपन्न तथा ...

बझाङमा नयाँबर्षकाे अवसरमा मेला, पर्व मनाउन नदिइने

बझाङ - सुदुरपश्चिम प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनिरहदा जिल्लाभित्र आवश्यक सतर्कता अपाउन कुनै कसर बाँकी नराखिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताएका छन् । क्राइसिस म्यानेजमेन्ट र सर्वदलिय बैठकले नयाँबर्षको अवसरमा भिडभाड हुने प...

बझाङमा ४२६ जनाको र्यापिड टेस्ट नेगेटिभ

बझाङ – जिल्लामा भारतबाट फर्केका र उनीहरुको सम्पर्कमा आएका मानिसहरुको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) सुरु भएको छ । शनिबार ४ सय २६ जनामा गरिएको टेस्ट सबैको नेगेटिभ आएको जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर सन्दिप ओखेडाले बताएका छन् । बित्थडचिर ग...

बझाङमा बिसु पर्वको तयारीमा देउडा र जमघट

काठमाडाैं - सदरमुकाम चैनपुरमा व्यापक प्रहरी परिचालन गरेर लकडाउनको पालना गराइएको छ। तर गाउँ भने अहिले बिसु पर्वको रौनकले गुल्जार छन्। चैत १५ देखि नै प्रत्येक साँझ महिलाहरू जम्मा भएर झिमकेउडा (नयाँ वर्षको स्वागतस्वरूप सामूहिक रूपमा गाइने देउडा खेल) खेल...

सडक हेर्न बझाङबाट बैतडी

झाङ– जथाभावी डोजर संचालन गरेर सडक निर्माण गरेको र जिल्लामा वातावरणिय क्षती निम्त्याएको आरोप खेपिरहेका बझाङका जनप्रतिनिधीहरु सडक निर्माण हेर्न बैतडी पुगेका छन । उनिहरु बैतडीमा निर्माण भएको देहिमाण्डौ गिरेगडा वातावरणमैत्री ग्रामिण सडकको अवलोकनका लागि ब...

छोरी मात्र जन्माउने सम्मानित

बझाङ– सोमबार दुर्गाथली गाउ“पालिकाको जप्रेल दम्पती (श्रीमान गिरी जप्रेल र श्रीमती डल्ली देवी जप्रेल) को खुशी थामिसक्नु थिएन । खुशीको कारण थियो, सार्वजनिक सम्मान । छोरी मात्र सन्तान पाएको भनेर समाजबाट विभिन्न पिडादायी लाञ्छनाहरु खेपेका उनिहरु त्यही कार...