पाँच वर्ष पछि सुरु भयो इङ्गलदार पुल

.५ वर्षको अवधीमा ७ ले गुमाए ज्यान भुवन बहादुर सिंह बझाङ– भुगोलका हिसावले नेपालको सबै भन्दा ठुलो र दुर्गम साइपाल गाउ“पालिकाको इङ्गलद्धार पुल निर्माणको काम ठेक्का सम्झौता भएको पा“च वर्ष पछि सुरु भएको छ । हेलिकप्टर मार्फत निर्माण सामाग्री ढुवानी गरेर ...

क्वारेन्टिन र आइसोलेशनको उत्पादन : थकान, तनाव, चिन्ता र रिस

वसन्तप्रताप सिंह, बझाङ/विद्या राई र लक्ष्मी बस्नेत, काठमाडौं/कृष्ण अधिकारी,नेपालगञ्ज खोज पत्रकारिता केन्द्रका लागि न्यूनतम सुविधा विनाका क्वारेन्टिन र आइसोलेशनहरूले व्यक्तिको मानसिक स्वास्थ्य बर्बाद बनाएका छन् । यस्ता क्वारेन्टिनमा बसेकै वेला क...

डोजरले सडक खनेर श्रमिकका नाममा बिलः एकवर्षे बालकलाई एक महीना काम लगाएर रु.१७ हजार भुक्तानी !

बझाङमा मान्छेलाई ज्याला दिएको देखाएर डोजरलाई रकम भुक्तानी गर्दा यतिसम्म नक्कली काम भएको छ कि– एकवर्षे बालकले एक महीना काम गरेर रु.१७ हजार भुक्तानी लिएको कागजात सरकारी अभिलेखमा छ । भुवनबहादुर सिंह: खोज पत्रकारिता केन्द्र बझाङको तल्कोट गाउँपालिका...

‘यार्सा टिप्न नपाए हामी के खाने ? के लाउने ?’

बझाङ — यार्सा सिजन सुरु भएसॅगै माथिल्लो हिमाली भेग उक्लिने चाँजोपाँजो मिलाउदै गरेका स्थानीयले यो वर्ष यार्सा टिप्न नपाउने भएका छन् । कोरोना महामारीका कारण यो यार्सामा रोक लगाइको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको क...

अभियन्ता केपी खनालकाे लकडाउन डायरी

काठमाडौं – लकडाउन नहुन्थ्यो त युवा अभियन्ता केपी खनाल यतिबेला सफाइ अभियानमा हुन्थे । न दिन, न रात चोक, गल्ली, बाटाघाटामा बेर्पबाह फोहोर संकलन गरिरहेका हुन्थे । विश्वले कोरोना भाइरसको मार खेपिरहेका बेला नेपाल सरकारले चैत्र ११ बाट लकडाउन घोषणा ग¥यो ...

जसले देश धाने, उही छेकिए

मोहन मैनाली काठमाडौँ — एक महिना पहिले सुर्खेतमा आयोजित कर्णाली महोत्सवमा भएका छलफलमध्ये एउटाको शीर्षक थियोः कालापहाडका तोडा । कालापहाड भन्नाले भारत र तोडा भनेको रुपियाँ पैसा राख्ने थैली । त्यस छलफलमा कालापहाडमा काम गरेर नेपालीले ल्याउने रुपियाँ पै...

सखाप भयो हिमाली वन

दशक अघिसम्म हराभरा बझाङको हिमाली क्षेत्रका डाँडाकाँडा अहिले नांगा भएका छन् । मानवीय अतिक्रमणले बहुमूल्य जडीबुटी लोप हुन थालेका छन् भने आश्रित वन्यजन्तु पलायन भइसकेका छन् । ‘यार्सा टिप्‍नेका कारण धुपीको जंगल सकियो, भेडावालाले भोजपत्र सिध्याए ।...

भूस्वर्गमा भ्रष्टाचार : आधा अर्ब सकियो, गोरेटोसमेत बनेन

सुदूरपश्चिम प्रदेशको मनोहर छटा र सांस्कृतिक वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १० वर्षमा रु.५० करोड खर्च भएको छ । जबकि त्यहाँ राम्रो गोरेटो बाटोसम्म छैन । नेपालमा भ्रष्टाचारको तस्वीर देखाउने एउटा ‘केस स्टडी’ । वसन्तप्रताप सिंह...

कर्मचारीले ठगे जनप्रतिनिधि

बझाङको साइपाल गाउँपालिकाका जनप्रतिनिधिको सोझोपनको लाभ चतुर कर्मचारीले उठाएका छन् । विधि–विधान र नीति–नियमको जानकारी नहुँदा कर्मचारीले जे भन्छन् त्यही पत्याउने बाध्यतामा छन्, साइपालका जनप्रतिनिधि ।   साइपाल, बझाङ — भदौ, २०७५ मा गाउँपालिकाको बजेट...

साइपालका अधुरा ‘सुइना’

स्थानीय सरकारका प्रतिनिधि र कर्मचारी भेट्न साता दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छैन । साइपाल गाउँपालिकाको 'सिंहदरबार' सदरमुकाममै छ ।  वसन्तप्रताप सिंह साइपाल, बझाङ । गाउँपालिका बनाउनाखी नांगै भोकै लड्या नेताखी मनपडी भयो जनता भाड च...