साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७.४१ अंकले बढेर १ हजार १ सय ९.७३ विन्दुमा पुग्यो । अघिल्लो दिनको तुलनामा यो ०.६७ प्रतिशतले बढी हो । आइतबार दोहोरो अंकले घटेको सेयर बजारमा सोमबार सुधार भएको हो । उक्त दिन वित्त कम्पनी समूह बाहेक ...