खतिवडा जी, सत्ताकाे उन्मादले मानमर्दन बिर्सिनुभएछ !

प्रिय युवराज खतिवडा ज्यु, हार्दिक अभिवादन ! मैले तपाईलाई भेटेर बाहिरियकाे एक घण्टामै सरकारले तपाँईलाई अमेरिकाकाे राजदुतका लागी सिफारिस गरेकाे खबर सुनेपछि याे खुल्ला पत्र लेख्नु सान्दर्भिक ठानेर उब्जेकाे कुरालाई अाज पुर्णता दिएकाे छु । पुरै पढ्न...

तराजुमा कुलमानका चार वर्ष : के–के गरे ? कहाँ चुके ?

काठमाडौं । कार्यकाल थपिएन भने अबको २० दिनपछि नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङ बिदा हुनेछन् । घिसिङको विदा हुने दिन नजिकिएसँगै उनी प्राधिकरणमा दोहोरिनुपर्छ र दोहोरिनु हुँदैन भन्नेखालका दुईथरी तर्कहरु सुनिँदैछन् । प्राधिकरणमा ४ वर्षे नेतृत...

तिमीलाई कहाँ खोजौ प्रदेश सरकार ?

दीर्घराज उपाध्याय । तपाईका हातमा पाँच हजार पाँच सय करोड रुपैया (५५अर्ब रुपैया) कसैले दियो भने के गर्नुहुन्छ ? एक जना युवालाई हठात प्रश्न गरे । उनका लागि यो प्रश्न अस्वाभाविक मात्र थिएन, अनपेक्षित पनि थियो । उनले जवाफ दिए, बेहोस हुन्थे । एकछिनमै उनल...

सामुदायिक वन अभियानमार्फत सामाजिक तथा वातावरणीय रुपान्तरणमा अतुलनीय योगदान पुगेको छ ।

‘बाटो खन्ने, स्कुल चलाउने, टावर बनाउने, ऋण लगाउने सामुदायिक वनको प्राथमिकताको काम हुँदै होइन’ श्रावण २५, सामुदायिक वन दिवस । सामुदायिक वनको गुनगान गाएर सकिँदैन र थाकिँदैन पनि । सामुदायिक वन अभियानले वन तथा वातावरणको क्षेत्रमा महत्वपूर्ण योगादन दिए...

समय – गाउँगाउँमा मिडियाप्रति फैलिँदो बितृष्णा

अफवाह फैलाउनका लागि पत्रकारले थुप्रै प्रमाण जुटाउने झन्झट गर्नुपर्दैन । विद्या राई फागुन पहिलो साता एक पत्रकार साथीसंग काठमाडौं नजिकैको गाउँमा रिपोटिङ गर्न गए । त्यहाँको एक स्वास्थ्य कार्यालयमा केही महिला कर्मचारीसंग भेट भयो । हामी दुईले आफ्नो ...

प्रतिवाद – राम्रालाई पनि ठाउँ छ की ?

जहिले पनि समस्याहरुमात्रै देखाइरहने होइन बरु नभएर मानिसहरुले खोजिरहेको समाधानलाई पनि मिडियामा स्थान दिनुपर्छ । प्रधानमन्त्री केपी ओलीले पुस २९, ०७६ मा नेपाल चेम्बर अफ कमर्स आवद्ध व्यवसायीसँगको एक भेटमा भन्नुभयो ‘सरकारको राम्रो कामको प्रशंसा गर्न...

सुत्केरी हवाई उद्धारका भाेगाई र सिकाई

पुसको पहिलो साता हुम्लाका प्रमुख जिल्ला अधिकारीले फोन गर्नु भयो । उहाँले हुम्लाको सदरमुकामदेखि चार दिन हिंडेर मात्र पुगिने अत्यन्त दुर्गम चङ्खेली गाउँपालिका ४ की २२ वर्षीया नीरा शाहीलाई २४ घण्टादेखि लगातार प्रसव ब्याथा लागेको, स्थानीय स्वास्थ्य स...

गुठीको चेपुवामा किसान

शान्ता चाैधरी सरकारद्वारा प्रस्तावित गुठी विधेयकमा गुठी संस्थानको सट्टामा प्राधिकरणमार्फत व्यवस्थापन गर्ने भनिएको छ । किनभने, संस्थान जुन उद्देश्यले गठन भएको हो त्यसमा असफल भयो । आफ्नो जग्गाको लगतसमेत व्यवस्थित गर्न सकेन । प्राधिकरण भयो भने अलि गत...

फिनल्यान्डमा खोसिएका नेपाली हाँसो

नम्रता शर्मा फिनल्यान्डमा नेपालीले नेपालीलाई गरेको दुर्व्यवहार, मानव तस्करी र कर छलीबारे गएको पुसमा नेपालका एउटा दैनिक र एउटा अंग्रेजी साप्ताहिकमा पहिलो पटक छापिएका लेख सामाजिक सञ्जालमार्फत संसारभरि फैलिए । चैतमा फिनल्यान्डकै लोकप्रिय दैनिकमा यसबा...

शोकमा त संकोची बनौं

लीला लुइँटेल हेलिकप्टर दुर्घटनामा पर्यटनमन्क्री रवीन्द्र अधिकारी लगायत देशका अन्य व्यत्तिहरूको मृत्यु भएर सिङ्गो देश शोकमा रहेको एकदिन पनि बित्न नपाउँदै उनकी पत्नी विद्या अधिकारीले लेखेको र वाचन गरेको भन्दै एउटा कविताको भिडियो युट्युबमा राखियो । ...