वास्तविक गरिव वेरोजगार : पहुँचवाला रोजगार

रमेश केसी-रासस बझाङ । बझाङको जयपृथ्वी नगरपालिका –१ कैलाश घर भएका मुकेश नेपाली अहिले ३९ बर्ष लागे । ४ कक्षा सम्म विध्यालय पढेका उनि ७ बर्षकै उमेरमा आमाको निधन भयो । त्यसपछी न राम्रो संग विध्यालय जान पाँए, नत राम्रो संग आमाको स्याँहार नै पाँए बुवा वितेको पनि धेरै भयो । तर मुकेशले बुवाबाट सिकेको […]

Continue Reading

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक […]

Continue Reading

जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

बझाङ — जयपृथ्वीबहादुर सिंहको १ सय ४५ औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न पालिका, शैक्षिक संस्था, नागरिक समाजलगायतले आयोजना गरेका कार्यक्रममा जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग उठेको छ ।नेपाली भाषा, साहित्य, शिक्षा, पत्रकारिता, न्यायिक तथा प्रशासनिक सुधारका क्षेत्रमा योगदान पुर्‍याएका जयपृथ्वीलाई राज्यले चिन्न नसकेको विभिन्न व्यक्तिको गुनासो छ । ‘जयपृथ्वीले त्यो बेला नेपाललाई […]

Continue Reading

‘दोस्रो गौतम बुद्ध’ को उपमा पाएका यी बझाङी राजा

शान्ति र मानवतावादको पक्षमा काम गरेकाले ‘दोस्रो गौतम बुद्ध’ भनिएका नेपाली को हुन् ? सन् १९१३ मा नोबेल सहित्य पुरस्कार पाएका एसियाका प्रथम साहित्यकार रविन्द्रनाथ ट्यागोरको सन् १९३१ मा छापिएको ‘दि गोल्डेन बुक अफ दि ट्यागोर’ मा समेटिएका एक मात्र नेपाली को हुन् ? ३१ औं अमेरिकी राष्ट्रपति हर्वट हुवरले सन् १९३३ मा अमेरिकामा भएको […]

Continue Reading