काठमाडौं महानगरपालिकाले भित्र्यायाे पाँच ब्रुमर
काठमाडौँ । महानगरले इटालीबाट खरिद गरेको पाँचवटा ब्रुमर (यान्त्रिक कुचो) को शुभारम्भ गरेको छ । धूलो र धूवाँमुक्त सहर बनाउनका लागि ल्याएका ब्रुमरलाई महानगरले सभागृहमा मंगलबार एक कार्यक्रम गरेर औपचारिक शुभारम्भ गरेको हो । यी ब्रमुर राति चल्नेछन् । ब्रुमरहरू युरो ४ मापदण्डका हुन् । इन्जिन क्षमता १०७ किलोवाट छ । डिजेलबाट सञ्चालन हुने ब्रुमरका अगाडि एक, पछाडिपट्टि […]
Continue Reading