बझाङ । आगलागीबाट घर जल्दा विचल्लीमा परेका एक परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन । गत फागुन १३ गते राती जयपृथ्वी नगरपालिका, १, कैलासका लक्ष्मण सिंहको घरमा आगलागी हुदा घरमा भएको धनमाल जलेर ध्वस्त भएको थियो ।
आगलागीबाट करिब १० लाख बराबरको क्षती भए पछि उनको परिवारलाई दैनिक गुजरा गर्न पनि समस्या भैरहेको थियो । सरकारबाट कुनै राहत नपाउदा उनको परिवारलाई समस्या भएको भन्दै भारतको कर्नाटक प्रदेश ब्यङलोरमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुले चन्दा संकलन गरेका थिए । भारत मा बस्ने बझाङका बल बहादुर सिंह, लोग बहादुर सिंह र बाजुरा जुकोटका अनिल कुमार शाही को अगुवाईमा ६३ हजार पाँच सय २० रुपैया संकलन गरी पिडित परिवारलाई राहत प्रदान गरिएको थियो ।
विपतको घडीमा सरकारले नसम्झे पनि प्रवासमा रहेका दाजुभाईले आफुले पसिना बगाएको कमाईबाट गरेको सहयोगले आफुलाई भावकु बनाएको आगलागी पिडित डल्ली देवी सिंहले प्रतिक्रिया दिइन । उनले आपत परेको बेला सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई धन्यवाद दिइन ।
आगलागी पिडितलाई सहयोग गर्नेहरुको नामावली र सहयोग रकम :
बझाङ सुन्दरसिंह बाडा
१.बल बहादुर सिंह –रु.८१६०
२.दशरथ ब सिंह –रु.२४००
३. दिपक सिंह रु.१७६०
४.नन्द ब सिंह रु.१७६०
५.चन्चल ब सिंह रु.१६००
६.हिमराज सिंह रु.१६००
७. देविजङ सिंह रु.१६००
८.लडे ब सिंह रु.१६००
९.भिम ब सिंह रु.१६००
१०डुक्या ब सिंह (रु.१६००्र()
११. राजेन्द्र सिंह रु.१६००
१२.बिक्रम ब सिंह रु.१६००
१३. उमेश ब सिंह रु.९६०
१४.ओबिजङ सिंह रु.८००
१५ कर्न ब सिंह रु.८००
१६. भरत ब सिंह रु.८००
१७. जङ्गि ब सिंह रु.८००
१८. हितराज सिंह रु.८००
१९. गजेन्द्र ब सिंह रु.८००
२०. सुबाश सिंह रु.८००्र
२१ पुष्कर ब सिंह रु.१६०
२२. लोग ब सिंह रु.८१६०
२३. बिकाश सिंह रु.८००
२४. बाकी ब सिंह रु.८००
२५.अनिल कु शाही रु.२४००
(बाजुरा जुवापानी)
२६.राजन ब सिंह रु.८००
२७. पकंज सिंह रु.२४००
२८. दखिन ब सिंह रु.३२००
२९जरोबर ब सिंह रु.१६००
३० नवीन ब सिंह रु.८००
३१. बिर्ख ब सिंह रु.१६००
३२. चक्र ब शाही रु.८००० (हुम्ला डाडा फया)
३३. हङ्श ब सिंह रु.४४८ (नौरा बझाङ )
जम्मा रकम रु.६३५२०।