वर्डभिजनद्धारा ५१ वटा पढाइ शिबिरहरुमा सामाग्री बितरण

समाचार

रिदम सिंह, बझाङ । केदारस्यु गाउपालीका वडा नम्बर ३, ६ ,७ र ८ मा समाबेशि तथा गुण्स्तरीय परीयोजना अन्र्तगत ५१ वटा पढाइ शिबिरहरुमा सामाग्री बितरण गरीएको छ । वल्डभिजन इन्टरनेसनल र प्रगतीशित युवा समाज बझाङ्ग द्धारा सञ्चालीत परीयोजना अन्र्तगत ५१ वटा पढाइ शिबिरहरुमा सामा्रगी्र बितरण गरीएको हो ।

केदार आधारभुत बिद्यालय थापा गाउका एक जना बिद्यार्थी बराबर ३१ सय बराबरको शैक्षिक सामा्रगी ५० जना बालबालीकालाई बितरण गरीएको छ । पढाइ शिबिरमा ६ हजार चौषठि बराबरको सामान बितरण गरीएको सामाजिक परिचालक दिनेश खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *